प्रदेश ५समाचारसमाज

नेपाल निमार्ण तथा सम्बद्द श्रमिक संघ,फर्सािकरको १३ औं साधरणा सभा सम्पन्न


२७ जेठ, फर्साटिकर
नेपाल निमार्ण तथा सम्बद्द श्रमिक संघ,शुद्दोदन इकाइ समितिको १३ औं साधारणा सभा इकाइ अध्यक्ष रमेशचन्द्र मुराउको अध्यक्षातामा सम्पन्न भएको छ।
सो साधरणा सभाका प्रमुख अतिथि नेपाल निमार्ण तथा सम्बद्द श्रमिक संघका जिल्ला समिति अध्यक्ष सूर्य देवदासले हरेक निमार्ण व्यबसायीहरू राज्यको मेरूदण्ड भएको बताउनु भयो । निमार्ण व्यबसायीहरूले आफुले पाएको जिम्मेवारीलाइ नाफासंग कहिल्यै जोड्न नहुने तर आफ्नो न्युनतम पारिश्रमिक भने लिनु पर्ने अध्यक्ष देवदासले बताउनु भयो। निमार्ण व्यबसाय जोखिमपुर्णा भएकोले निमार्णा सम्बद्द श्रमिकहरूले काम गर्ने क्षेत्र र स्थलहरूमा ध्यान पुर्याइ काम गर्नु पर्नेमा प्रमुख अतिथि तथा अध्यक्ष देवदासले जोड दिनु भयो
यसैगरी शुद्दोदन गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष केशव अधिकारीले निर्माण व्यबसायीहरूको सम्बेदनशिलता र संयमताले हरेक निर्माणहरू दिगो र सुरक्षित हुने बताउनु भयो ।
कार्यक्रममा निमार्ण तथा सम्बद्द श्रमिक संघ,मुर्गिया, रूद्रपुर, पर्सा, भैरहवा, मर्चवारी लगायत इकाइ समितिका प्रतिनीिधहरूले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button