राजनीतिराष्ट्रियसमाचार

एकीकृत समाजवादीका सुनिल मल्ल वडा अ्रध्यक्षमा बिजयी

बुटवल,जेठ १ । बुटवल उपमहानगरपालिकाको वडा नं २ मा नेकपा एकीकृत समाजवादीका सुनिल मल्ल वडा अ्रध्यक्षमा बिजयी भएका छन्।

वडा अध्यक्षमा मल्ल बिजयी हुदा अन्य सदस्य पदहरुमा भने नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन्।

मल्लले वडाध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार रमेश नेपाललाइ हराए। एमालेको गढको रुपमा गनिएको वडा नं २ मा शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button