राष्ट्रियसमाचार

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता

बुटवल , १ जेठ । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २३३१ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३८७ मत ल्याएर पछ्याउँदैछन्।

त्यसैगरि उप प्रमुख पदमा एमालेकी सावित्रा अर्यालले १४५८ मतका साथ अग्रता लिएकी छन् भने उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले १२०३ मत सहित पछ्याईरहेका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button