राजनीतिराष्ट्रियसमाचार

बुटवलमा काङ्ग्रेसको अग्रता कायमै

बुटवल , ३१ बैशाख । बुटवल उपमहानगरपालिकामा ६०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता कायम राखेका छन् । वडा नम्बर १ बाट सुरु गरिएको मत गणनामा ६०० मत गणना हुँदा कांग्रेसको रुखमा २५६ मत परेको छ ।

बुटवलमा रुखलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनको हलोले १२८ मत प्राप्त गरेको छ भने एमालेका बावुराम भट्टराईको सुर्यमा ९४ मत परेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button