प्रदेश ५समाचार

गुल्मीमा बाढीपहिरो ,सडकहरु अवरुद्ध

गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढीपहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् ।

धुर्कोट गाउँपालिका-५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button