प्रदेश ५समाचार
Trending

सडक भासिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको चरंगे नजिक डाइभर्सन गरेको सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो सडक भासिएपछि गन्तव्यमा हिडेका सवारी साधन दुबै तर्फ अलपत्र परेका छन्

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button