राजनीतिसमाचारस्वास्थ
Trending

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिने निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियमअनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको स्रोतले जनायो । विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए ।

‘बीएण्डसीको बारेमा प्रक्रिया पुर्‍याई सम्बन्धन दिने कुरा भएको छ, सम्बन्धन पाउने भयो,’ निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले भने

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button