प्रदेश ५प्रदेश खबर

गुल्मीमा नदीजन्य दोहन,सरोकारवालाहरू र स्थानीय प्रशासन मस्त निद्रामा

गुल्मी : गुल्मीमा नदीजन्य सामग्रीहरूको अत्यधिक दोहन हुँदासमेत सरोकारवालाहरू र स्थानीय प्रशासन मस्त निद्रामा छन्। जिल्लाको इश्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाको सिमानामा रहेको छल्दीखोलाबाट ठूला(ठूला स्काभेटरहरु प्रयोग गरी नदीजन्य प्रदार्थहरु दोहोन भइरहेको छ।

कैयौँ पटक सो स्थान हुँदै जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरु ओहोरदोहोर गर्छन् तर उनीहरू पनि आँखा चिम्लेर हिँड्ने गरेको पाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button