प्रदेश ४राजनीति

दीपक मनाङे विपक्षी गठबन्धनमा सामेल भएको घोषणा

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button