राजनीतिराष्ट्रिय

मन्त्रिपरिषद विस्तार,बादलपत्नी नैनकला संचारमन्त्री बन्दै, को-को बन्ने भए नयाँ मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पुन मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद पुनर्गठनमा ८ जनाले जिम्मेवारी पाएका छन् । जसमा ७ जना मन्त्री र १ जना राज्यमन्त्री बनेका छन् । उनीहरुले ४ बजे शपथ लिने बताईएको छ ।

कसलाई कुन मन्त्रालय उपहार :

१. खगराज अधिकारी, गृहमन्त्री

२. नैनकला थापा, सन्चारमन्त्री

३. नारदमुनी राना, वनमन्त्री

४. ज्वालाकुमारी साह, कृषिमन्त्री

५. मोहन वानियाँ, विनाविभागीय

६. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

७. राजकिशोर यादव, उद्योग मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

यसअघि २५ जेठमा प्रधानमन्त्री ओलीले (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री बनाएका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button