प्रदेश ५स्वास्थस्वास्थ्य / शिक्षा
Trending

बुटवल उपमहानगरपालिकाको कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी सहायता कक्ष सञ्चालन

बुटवल उपमहानगरपालिकाले राजमार्ग चौरहा, हस्पिटल लाइन र तिनाउ पुल नजिक लगायत स्थानमा नेपाल स्काउटसंगको सहकार्यमा स्वास्थ्यकर्मी सहितको कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी सहायता कक्ष सञ्चालन गरिरहेको छ ।माक्स, सेनिटाइजर, ग्लोभ्स, अक्सीमिटर, थर्मलगन, पम्पलेट, पोष्टर लगायतका स्वास्थ्य सामाग्रीहरु सहित नगरपालिकाका स्वास्थ्यकर्मी र स्काउटका स्वयंसेवकहरु जनताको सेवामा खटिरहनुभएकोले कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धी आवश्यक सूचना र परमर्शका लागि समेत सम्पर्क गर्न सकिने छ ।

Tags
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button