रोचकसमाचार

को हुन् आसिका फेरि दोश्रो बच्चा जन्माउने भैइन आसिकाले आज सार्वजनिक गरिन फेसबुकमा photofeature

ग्रीन एण्ड क्लिन आसिका फौण्डेसन का संचालिका
आशिका तामाङ दोश्रो सन्तान जन्माउने भएकी छिन
आज आफ्नो आधिकारिक फेसबुक मा आफ्नो टेस्ट कीट सार्वजनिक गर्दै आसिका तामाङले सेकेन्ड प्रेग्नेन्सी भन्दै second pregnancy भन्दै सार्वजनिक गरेकि हुन् ।।सनिवार करिब दिउँसो १२ बजेतिर आफ्नो फेसबुक मा यसरी सार्बजनिक गरेपछि उनका सुभचिन्तक हरु बधाई तथा शुभेच्छा प्रकट गरिरहेका छन् ।कति पयले चिन्ता व्यक्त समेत गरेका छन् केही समय अब सामाजिक कामलाई मा न आउने पो होकि भन्ने चिन्ताले चिन्ता व्यक्त गरिएको हो।।
आसिका तामाङ एक सामाजिक अभियान्ता साथै जिवजन्तुलाइ अत्याधिक प्रेम गर्ने महिला पनि हुन् उनले सामाजिक संजालको माध्यम बाट सयौं त्यस्ता राम्रा कामहरू गरिसकेकी छिन् ।।
बधाई छ सामाजिक अभियान्ता आसिका तामाङ

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button