अरु के छ विशेष

दर्जनौं कार्यक्रम सहित तमु युवा क्लब कालिगण्डकी ७ धुवाँखोला ले कार्यक्रम गर्ने भएको छ।।साथै पर्यटन प्रबर्द्धनको लागि धुवाँखोला होम स्टे संचालनमा रहेको उक्त ठाँउमा सहभागिताको लागि अनुरोध

(समाज परिवर्तनका लागी युवा सक्रियता)
तमु युवा कल्ब कालिगण्डकी गाँउपालिका ७ धुवाखोला को १३औ बार्षिकोत्सब साथै तमुहरुको महान पर्ब तमु ल्होसार (ल्वोंल्हो ) को पाबन अबसरमा यहि पौस ११ देखि १४ गते सम्म बिभिन्न प्रतिशप्रधात्मक मनोरञ्जनात्मक तथा ज्ञानबद्र्धक कार्यक्रमहरुको साथमा भब्य सभ्य एबं सानदाररुपमा –हाम्रो कला सस्कृती सम्पदाको संरक्षण र ग्रामीण पर्यटन बिकासमा युवाको भुमीका तथा धुवाखोला जाँउ ल्वो ल्होसार मा खुलेर रमाउ ।
भन्ने मुलनाराका साथ बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको हुदा यहाँ हरुको संघ सस्था बाट गरिमामय उपस्थितिकालागी हार्दिक अनुरोध गर्दछौ ।
हाम्रा कार्यक्रमहरु
साबिक अन्तरवडा स्तरिय पुरुष भलिबल प्रतियोगीता
दर्ता शुल्क रु २ हजार
प्रथम पुरस्कार बोका र प्रमाण पत्र पुरस्कार सौजन्य ः लुम्बिनि पोखरेली ढुङगा सप्लायर्स सैनामैना नगरपालिका ३ मुर्गिया रुपन्देहि ःपोखरेलि ढुङगा लगाउनु परेमा सेवाका लागी हाजीर छौ प्रो .चुन्नु गुरुङ मो .९८५७०७२३२३
द्धितिय र तिर्तिय पुरस्कार बोका र प्रमाण पत्र पुरस्कार सौजन्य ःतमु छोंच्धी धुवाखोला गुल्मी
सान्त्वना पुरस्कार ःआर्कषक पुरस्कार र प्रमाण पत्र
डबलम्यान जुनियर ब्याडमिन्टन प्रतियोगिता
दर्ता शुल्क रु १हजार
प्रथम पुरस्कार ःनगद रु ८हजार र प्रमाण पत्र
सौजन्य ः गुल्मेली तमु समाज काठमाण्डौ अध्यक्ष तेज बहादुर गुरुङ
द्धितिय पुरस्कार ःनगद रु ४ हजार र प्रमाण पत्र
सौजन्य ः नबज्योति प्राथमिक बिद्यालयका प्रधानध्यापक मिरा गुरुङ र धुवाखोला होम स्टे आमाहरु ,यानुमाया गुरुङ,डिलमाया गुरुङ,पुर्णकलि गुरुङ,जमुना गुरुङ,र सुमित्रा गुरुङ
हजिरी जबाफ प्रतियोगीता
दर्ता निशुल्क
प्रथम पुरस्कार नगद रु ३ हजार र प्रमाण पत्र
सौजन्य ः कालिगण्डकी गाँउपालिका वडा न ७ का वडा सदस्य गमबहादुर गुरुङ
ीद्धतिय पुरस्कार नगद रु २ हजार र प्रमाण पत्र
सौजन्य ः तमु कृषी तथा पशु फर्म साथै गाडी रिर्जभ तथा सान्तिपुर आवत जावतका लागी हामिलाई सम्झनु होला प्रो . राजु गुरुङ मो. ९८४५५०१४२१
ीतर्तिय पुरस्कार नगद रु १ हजार र प्रमाण पत्र
सौजन्य ः आशिष अर्गानिक कृषी तथा पशुपंक्षी फर्म साथै जिबन बिमा परामर्स दाता कृषी तथा पशुपंक्षी सम्बन्धी प्रबिधिक सहयोग एबं जिबन बिमा गनु परेमा हामिलाई सम्झनु होला ।
प्रो आशिष गुरुङ मो ९८४७४५१५०८
खुल्ला नृत्य प्रतियोगिता दर्ता निशुल्क
प्रथम द्धितिय र तिर्तिय पुरस्कार नगद रु ३ हजार २ हजार १ हजार र प्रमाण पत्र
पुरस्कार सौजन्य ः जित बहादुर गुरुङ सैनामैना नगरपालिका ३ मुर्गिया बाटो निर्माण तथा मर्मत सम्बन्धी काम गर्नु परेमा हामिलाई सम्झनु होला मो .९८४७२६०२०७
भुपु भलिबल प्रतियोगिता दर्ता निशुल्क
बिजेता लाई आर्कषक पुरस्कारको ब्यबस्था छ ।
लठ्ठो तान्ने प्रतियोगिता दर्ता निशुल्क
बिजेता लाई आर्कषक पुरस्कारको ब्यबस्था छ ।
सबै प्रतियोगिताहरुको दर्तामिती पौस ८ देखि ११ गते दिउसो ठिक १ बजे सम्म ।
कर्यक्रम उद्धघाटन मिति ः पौस ११ गते दिउसो २ बजे
स्थान ः तमु युवा कल्बको खेल मैदान धुवाखोला गुल्मी
कर्यक्रमका नियम तथा सर्तहरु ः
भलिबल खेलमा खेलाडी सङख्या अफिसियल सहित ८ जना हुनुपर्नेछ
र खेल प्रचलित नियम अनुसार खेलाईने छ ।
हजिरि जबाफ प्रतियोगीता ३ जनाको समुहमा माबि स्तरिय हुनेछ ।जेनेरल अप्सन ,अडियो भिडियो र ¥यापिड फायर राउण्ड हुनेछ ।
सास्कृतिक कार्यक्रममा सहभागी हुन चाहने कलाकारहरुले गितको ट्रयाक आफै उपलब्ध गराउनु पर्नेछ ।
र मौलीक सस्कृति झल्कने खालको नृत्यलाई बिशेष प्राथमिकता दिईने छ ।
लठो तान्ने प्रतियोगितामा एक समुहमा ५ जना हुनुपर्ने छ ।डबल म्यान जुनियर ब्याडमिन्टन प्रतियोगिता प्रचलित नियम अनुसार खेलाईने छ ।खेल तमु युवा कल्बको खुला मैदानमा हुनेछ ।
हम्रा कुनैपनि कार्यक्रमहरुमा बिबाद आएमा आयोजकको निर्णयनै सर्बमान्य हुनेछ ।तथा अन्य नियमहरु ऋायोजक तथा निर्णायकले कार्यक्रम हुने समयमा जानकारी गराईने छ ।
कर्यक्रममा बिशेष आर्कर्षकको रुपमा गुरुङ समुदायमा प्रचलित खानाका परिकारहरु उपलब्ध गराउनुका साथै मौलीक भेष भुषाहरु प्रदर्शन गरिने छ ।
पुनश्च ः पौष १४ गते तमुयुवा कल्बको सास्कृतिक समुहबाट बिभिन्न झाँकीहरु त्था मारुनि सोरठी ,घाटु,सालैज्यो,स्यामुना लगाएतका नृत्य हरु स्योरा कार्यक्रममा प्रश्तुत गरिने छ ।
साथै सोहि दिन अतिथि सहयोगी हरुलाई सम्मान तथा पुरस्कार बितरण एबं कार्यक्रम समापन गरिने छ ।
कर्यक्रमका अन्य सहयोगी हरु
तमु कुखुरा फर्म तथा फ्रेस हाउस एबं होमस्टे खाजाघर एक थान जाली
हामिकाहा कुखुराको ताजा मासु साथै सुकुटी ,उपलब्ध छ । प्रो बिशाल गुरुङ ९८६२५८७४२१
पुन बंगुर मासु पसल चन्द्रकोट ४ बस पार्कलाईन सान्तिपुर गुल्मी एक थान भलिबल ःबंगुरको ताजा मासु तथा होम डेलिभरिका लागी हामीलाई सम्झनु होला प्रो . भुबन पुन मो ९८६६०२७१३३
संगित कृष्ण रेष्टुरेण्ट एण्ड होटल सान्तिपुर ४ बैंक चोक गुल्मी ४ थान कप सौजन्य हामिकहाँ स्वादिष्ट मम,चाउमिन,मटनभुटुवा,सुकुटि, रोटि स्वस्थ्यकर खानाको राम्रो प्रबन्ध छ । प्रो संगित कृष्ण मगर सम्पर्क ९८६६५६६९१५
सुहानी ट्रभल्स लु १ ज ४२९३ एक थान भलिबल गाडी रिर्जभ तथा बुटवल आवत जावतका लागी हामिलाई सम्झनुहोला प्रो केसब कुवर मो ९८५७०३९११३
कल्बका पुर्ब खेलाडी तथा सबारी चालक बल बहादुर गुरुङ एक थान भलिबल
थप जानकारीका लागी अध्यक्ष रामचन्द्र गुरुङ ९८४६८२९२०३,
कर्यक्रम संयोजक राजेन्द्र गुरुङ ः९८४५५०१४२१
ख्ेल संयोजक ःप्रबिन गुरुङ ९८६७१६४९११
सास्कृतिक तथा क्वीज संयोजक ःआशिष गुरुङ ९८४७४५१५०८
आयोजक तमु युवा कल्ब कालिगण्डकी गाउपालिका ७ धुवाखोला गुल्मी ।

धुवाँखोला गुल्मी
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button