।।जिवनोद्वार उच्च माध्यमिक विद्यालयको भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा राधाकृष्ण बचत तथा ऋण सहकारी लिमिटेडका संस्थापक सेअर सदस्य साथै सचिव भबिन राना मगर ले गर्नु भएको थियो|| फोटो फिचर

कालिगण्डकि अनलाइन टिभी गुल्मी
२७ सनिवार
कालिगण्डकी गाउँपालिका गुल्मी पुर्तिघाट मा रहेको श्री राधाकृष्ण बचत तथा ऋण सहकारी लिमिटेडको नवौं साधारण सभा सम्पन्न भएको छ।।जिवनोद्वार उच्छ माध्यमिक विद्यालयको भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा राधाकृष्ण बचत तथा ऋण सहकारी लिमिटेडका संस्थापक सेअर सदस्य साथै सचिव भबिन राना मगर ले गर्नु भएको थियो।।कार्यक्रममा प्रमुख अतिथिको भुमिका मा गाउँपालिका अध्यक्ष बेद मगर र विशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष तारा थापा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली रहनु भएको थियो।कार्यक्रमको अध्यक्षतामा तात्कालिक अध्यक्ष अग्निधर पराजुली रहनु भएको थियो ।।
भने यश सहकारी संस्थाको कार्यक्रममा विभिन्न राजनीतिक दल र समाजसेवी ब्याक्तित्वहरुको पनि उपस्थिति रहेको थियो।।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लिले सहकारी संस्था बिषयमा कानुनी र यस्को दुरगामी फाइदाका बारेमा प्रस्ट पार्नु भएको थियो।।
भने विशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष तारा थापाले आवस्यक परेको खण्डमा गाउँपालिकाले सहयोग गर्ने र यदि कुनैपनी सहकारी संस्था निति र कानुन विपरीत काम गर्न नहुने र गरेमा कारबाही गर्ने समेत जानकारी गराउनु भएको थियो।।
करिव २०० बढी शेअर सदस्यीय रहेको राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थामा नयाँ ७ सदस्य समिति आजको भेलाले नयाँ कार्यसमिति चयन गर्नुको साथै आर्थिक लेखा विवरण सार्वजनिक गरेको थियो।।
र यो वर्ष देखि कुनैपनी शेअर सदस्यको मृत्यु भएमा रु १०,००० हजार सहित श्रद्धाञ्जली सोकसभा गर्ने नीति तथा कार्यनयन साथै छोराछोरी जन्मेको अवस्थामा रु ५००० पोषण सुत्केरी प्रोत्साहन भत्ता दिने आदि नितिहरु अवलम्बन गर्ने भएको छ।।
नवौं साधारणसभामा ॐ प्रसाद न्यौपाने राधाकृष्ण सहकारी संस्था लि को अध्यक्ष निर्बाचीत हुनुको साथै बिमला सर्मा कोषाध्यक्ष,भबिन्द्र राना पुनः सचिव, र उपाध्यक्षमा शान्ती बिक सदस्यहरुमा असोक ठकुरी,मधुसूदन श्रेष्ठ गंगा प्रसाद नगरकोटी आदि संचालन समिति गठन गरिएको छ।